प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता
मङ्गलबार, २८ वैशाख २०७३, १७ : ०३
काठमाडौं–प्रभु मनि ट्रान्स्फर प्रा.लि र प्रोग्रेशिभ फाइनान्स लि. बिच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक श्र रामेश्वर सापकोटा तथा प्रोग्रेशिभ फाइनान्सका तर्फवाट कार्यकारी प्रमुख श्र विशाल हुमागाइले संझौतामा हस्ताक्षर गरे ।
काठमाडांैको पाको न्युरोड तथा काभ्रेको उग्रतारा पुल वजारमा रहेको शाखाहरुवाट आगामि साता वाट कारोवार संचालन हुने भएको छ ।
त्यसै गरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था सगँ पनि आजै सम्झौता भएको छ । सम्झौतामा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धरल गुरुङ्गले हस्ताक्षार गरे ।
सम्झौता पश्चात मकवानपुरको चित्लाङ्गमा प्रधानकार्यालय रहेको वित्तिय संस्थाको मकवानपुर, ललितपुर, नुवाकोट, रोल्पा, रुकुम, सल्यान र दोलखा गरी ८ जिल्लाका दुर्गम गाउँहरुका ग्राहकले प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा पाउन सक्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण