बालकसँग अप्राकृतिक मुखमैथुन गर्ने कारागार चलान
बुधबार, २९ वैशाख २०७३, ०९ : ५९
बनेपा - काभ्रेपलाञ्चोकमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले माझीफेदा–२ घर भई सल्लेभुम्लु–९ बस्ने २२ वर्षीय नारायण गौतमलाई स्थानीय ११ वर्षीय एक बालकसँग अप्राकृतिक मुखमैथुन गरेको भन्दै पुर्पक्षका लागि मङ्गलबार जिल्ला कारागार धुलिखेल चलान गरेको हो । उनलाई गत वैशाख ३ गते पीडितको आफन्तको उजुरीमा पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण