खरिदार केसीविरुद्ध मुद्दा दायर
शुक्रबार, ३१ वैशाख २०७३, २० : ००
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बेचबिखन गर्ने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय कलङ्कीमा कार्यरत खरिदार देवराज केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार खरिदार केसीले चन्द्रागिरि नगरपालिका वडा नं १६ बस्ने एक सेवाग्राहीको काठमाडौं नागार्जुन नगरपालिकास्थित कित्ता नं ४५ र ५८ को जग्गा बेचबिखन गर्दा घुस माग्दामाग्दै थलोमा नै पक्राउ परेका थिए ।
आयोगले खरिदार केसीविरुद्ध रु एक लाख बिगोसहित हदैसम्मको कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण