बिहानै सिन्धुपाल्चोकमा भूकम्पको धक्का
शनिबार, ०१ जेठ २०७३, ०९ : १६
काठमाडौं–सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्प गएको छ ।
बिहान पाँच बजेर पाँच मिनेट जाँदा सिन्धुपाल्चोकको तिम्बु आसपासलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वर्षको वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण