बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रातोपाटीकर्मी श्रेष्ठ सम्मानित

आइतबार, ०२ जेठ २०७३, १९ : १८
आइतबार, ०२ जेठ २०७३

काठमाडौं – शिखर नेपालको १३ औं वार्षिक उत्सवमा रातोपार्टीकर्मी विनोद श्रेष्ठ सम्मानित भएका छन् । युएइका संवाददाता श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गरे ।

पत्रकारिता र समाजसेवीको रुपमा योगदान पुर्याएबापत् उनलाई शिखर सम्मानबाट सम्मानित गरियो ।

उनीसँगै सर्वेन्द्र खनाल, मिरा चौधरी, लगायत ५५ जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै लालबाबु पण्डित, गणेशमान पुन, प्रेमबहादुर सिंहलाई अभिनन्दन पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप