दज्र्यानी चिह्न प्रदान
आइतबार, ०२ जेठ २०७३, १९ : ४९
काठमाडौँ - प्रधानसेनापति राजेन्द्र क्षत्रीले सहायक रथी शरदकुमार गिरीलाई जङ्गी अड्डामा आयोजित एक विशेष समारोहबीच उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरे । सहायक रथी गिरीलाई गत वैशाख ३० गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । उहाँसँगै महासेनानी ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जनकुमार श्रेष्ठ र अशोक सिग्देलसमेत सहायक रथी दर्जामा बढुवा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यस्तै उपरथी शरदकुमार गिरीलाई उपत्यका पृतना मुख्यालयको जिम्मेवारी सम्हाल्ने गरी सोही पृतनाको पृतनापतिमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण