सार्वजनिक भयो युरोकपको आधिकारीक गीत
आइतबार, ०२ जेठ २०७३, १९ : ५५
काठमाडौं - युरो २०१६ को आधिकारीक गीत सार्वजनिक भएको छ । फ्रान्सेली डिजे डेभिड गुइटाले सार्वजनिक गरेको आधिकारीक गीतको बोल ‘दिस वान्स फर यू’ रहेको छ । यस गीतमा स्विडिस गायक जारा लार्सनले स्वर भरेका छन् । विशेष अनलाईन एप्सको माध्यमबाट विश्वभरका १० लाख फ्यानहरुको सहयोगमा यो गीत मिक्स गरिएको हो । गुइटा र लार्सनले युरो २०१६ को उद्घाटन तथा समापन समारोहमा पनि प्रस्तुती दिनेछन् । त्यस्तै उनीहरुले जून ९ मा आइफिल टावर अगाडी फ्रि कन्टर्समा समेत प्रस्तुती दिनेछन् ।
यो गीत प्रत्येक खेल सूरु हुन र समाप्त हुनभन्दा अघि टिभीमा समेत बजाइनेछ । त्यस्तै फ्यानहरुले गरेको रेकर्डिङ समेत प्रत्येक गोल स्कोर भएपछि बजाइनेछ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण