विद्रोहीले यसरी झारे हेलिकप्टर
आइतबार, ०२ जेठ २०७३, २० : ४६
काठमाडौं – कुर्दिसहरुले टर्किस हेलिकोप्टरलाई निशाना बनाएर झारेको भिडियो फूटेज सार्वजनिक भएपछि यतिबेला फेरि विश्वको ध्यान सिरियामा छ ।
पछिल्लो समय अस्थिर रहेको सिरियामा टर्किस एएच–१ डब्ल्यू सुपर कोब्रा हेलिकोप्टर आक्रमणका लागि उडेको थियो । तर एक कुर्दिस सैनिकले हवाई मिसाईल प्रहार गर्दै टर्कीस हेलिकोप्टर ध्वस्त पारेका छन् । उनले निशाना लगाउनुअघि आफ्नो उद्धेश्य स्पष्ट पारेका थिए । उनले प्रहार गरेको मिसाइल सोझै हेलिकोप्टरमा गएर ठोक्किएपछि हेलिकोप्टर ध्वस्त भएर जमिनमा झरेको छ ।
शनिबार गेरिल्ला टिभीले यो फूटेज सार्वजनिक गरेपछि यतिबेला पश्चिमा मिडियामा हंगामा मच्चिएको छ । गेरिल्ला टिभी कुर्दिस वकर्स पार्टीसँग नजिक सम्बन्ध राम्रो टिभी हो ।
https://www.youtube.com/watch?v=gLXjfYDdYUo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण