कानुनमन्त्री दिल्ली प्रस्थान
आइतबार, ०२ जेठ २०७३, २२ : १२
काठमाडौँ − कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा यही जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ प्रस्थान गरे ।
अधिवेशनमा अन्तर्राष्ट्रिय सामुद्रिक कानुन, साइबर स्पेस, आतङ्कवाद, मानवताविरुद्धको अपराध र विश्व व्यापार सङ्गठनका विभिन्न आयामको सन्दर्भमा प्रस्तुति, छलफल र अन्तत्र्रिmया हुने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गाना र सहसचिव डिल्लीराज घिमिरे सम्मिलित हभएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण