‘ललितपुर बालश्रम मुक्त नगर’
सोमबार, ०३ जेठ २०७३, ०९ : १६
ललितपुर–बालबालिकालाई कुनै पनि काममा नलगाउ’ भन्ने नाराका साथ नगरलाई बालश्रम मुक्त नगर निर्माण गर्ने उद्देश्यले ललितपुर नगरपालिकाले २०७१ देखि एउटा शसक्त अभियान चलाउँदै आएको छ ।
हालसम्म वडा नं–२१ लाई बालश्रम मुक्त वडा घोषणा भैसकेको छ । चालु आ.व. मा १३, १४, १६, १८, २० वडाहरुमा उक्त अभियान चालु रहेको छ ।
[caption id="attachment_50500" align="alignleft" width="840"] ललितपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डे[/caption]यस पवित्र नमुना अभियानमा सबै परिवार, समुदाय, प्रतिष्ठान, टोल, समाज, नगरवासी, निर्माण, होटल, यातायात, व्यावसाहिहरु, सरकारी गैरसरकारी संघ–संस्था, संचार जगतको सहयोग आवश्यक महत्वपूर्ण रहेको उप–महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण