सिंहदरबारबाट संघीय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य पक्राउ
सोमबार, ०३ जेठ २०७३, १२ : १०
काठमाडौं– संघीय गठबन्धनमा आबद्ध संघीय जनमुक्ति पार्टीका नेता पक्राउ परेका छन् । सिंहदरबार घेराउमा सहभागि हुन माइतीघरतर्फ जाँदै गर्दा उनलाई केहिबेरअघि प्रहरीले सिंहदरबारको पश्चिमी गेटबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई महानगरीय प्रहरी बृत्त अनामनगरमा राखेको छ । सो पार्टीका सहमहासचिव टेकबहादुर तामाङले शान्तिपूर्ण आन्दोलनमा सहभागि लिम्बुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाईको माग गरेका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम आज दोस्रो दिन पनि जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण