एउटा मात्र आँखा भएको अचम्मको पाठो जन्मियो
सोमबार, ०३ जेठ २०७३, १५ : २५
भक्तपुर – नगरकोट नगरपालिका ताथली हललगाउँमा रहेको पौरखी सामुदायीक कृषि सहकारी संस्थाले पालेको एक बाख्राले आज एउटा मात्र आँखाभएको अनौठो पाठो जन्माएको छ । भएको एउटा आँखा पनि निधारमा । त्यो पनि चारपाटे । पाठोको मुख भने छुचुन्द्रोको जस्तो छ । तर, नाक भने नभएको संस्थाका प्रमुख भानुभक्त पराजुलीले बताए । पाठोले माउको दूध खान नसके पछि चम्चाले खुवाएको पराजुलीले बताए । पाठो अहिले सम्म जिवित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण