सिंहदरबार घेराउको दोस्रो दिनः दिनभर तनाव (हेर्नुस् १३ तस्बीर)
सोमबार, ०३ जेठ २०७३, १७ : ३०
काठमाडौं– आदीबासी जनजाती र मधेसी दलहरु सम्मिलित संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने क्रममा आज माइतीघर क्षेत्र दिनभर तनाव ग्रस्त भयो ।
आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि दुई पटक त प्रहरीसँग झडप भयो भने पटक पटक दुई पक्षबीच घम्साघम्सी हुन पुग्यो । सिंहदरबार घेराउको आइतबार पहिलो दिन अवस्था सामान्य भएपछि दोस्रो दिन सोमबार भने अवस्था तनावग्रस्त बनेको हो ।
प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार आन्दोलनकारी घाइते भएभने आन्दोलनकारीले जिभिलान्तेको आरोप लगाउँदै दुई सर्वसाधारणमाथि समेत कुटपीट गरे ।यतिमात्रै होइन, मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रमको कारण उपत्यकाको ट्राफिक व्यवस्था समेत अस्तब्यस्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण