मुख्य पुजारी दुर्गानाथ भण्डारीको निधन
सोमबार, ०३ जेठ २०७३, १९ : ३७
इटहरी– हिन्दू धर्मका प्रसिद्ध चार धाममध्ये बराहक्षेत्र गाविसमा रहेको बराहक्षेत्र मन्दिरका मुख्य पुजारी दुर्गानाथ भण्डारीको ७६ वर्षका उमेरमा आज निधन भएको छ ।
भण्डारी लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनका हजुरबुबा र बुबासमेत सोही मन्दिरका मुख्य पुजारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण