सभामुख घर्तीको पित्तथैलीको शल्यक्रिया
सोमबार, ०३ जेठ २०७३, १९ : ५८
काठमाडौँ– व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो ।
सो अस्पतालका डा डिवी कार्कीले उनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिनयता सभामुख अस्वस्थ भएका थिउ ।
आज बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकले केही दिन अस्पतालमा आराम गर्न सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण