काँग्रेस अर्घाखाँचीमा पदाधिकारी चयन
सोमबार, २४ जेठ २०७३, ११ : ४०
अर्घाखाँची– नेपाली काँग्रेस अर्घाखाँचीको बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ ।
बिपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको बैठकले महिला सङ्घकी सभापति शान्ता भण्डारीलाई उपसभापति र युवा नेता विष्णु भुसाललाई सचिवमा मनोनीत गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए । बैठकले पार्टीको वरिष्ठ नेतामा पूर्व सभापति कमलप्रसाद भुसाललाई दोस्रो बरियतामा रहने गरी निर्णय गरेको छ । काँग्रेस नेता वासुदेव आचार्य, लोकेन्द्र विक, कृष्णप्रसाद खनाल, गोपाल भुसाल, पीताम्बर खनाललाई जिल्ला सदस्यमा मनोनीत गरेको सभापति मुस्कानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण