सहकारीको सुदृढीकरणका एकीकरण : घिमिरे
सोमबार, २४ जेठ २०७३, १७ : ०९
वीरगञ्ज–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले नेपालको वित्तिय सहकारीहरुको विकास र सुदृढीकरणका लागि एकीकरण अभियान अनिवार्य रहेको बताएका छन् ।
नेफ्स्कून फिल्ड कार्यालय हरिवनको आयोजना र बचत तथा ऋण सहकारी संघ पर्साको संयोजनमा सहकारी एककरुपता र एकीकरणसम्वन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारकिो एकिकरणमा जोड दिएका हुन् ।
नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष डिबी बस्नेतले सहकारी अभियानको सशक्तिकरणका लागि एकरुपता र एकीकरणमा ल्याउने सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापक जिम्मेवार हुनुपर्ने बताए । नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले सहकारीहरुवीच एकरुपता र एकीकरण प्रक्रियालाई सशक्त अभियानको रुपमा अघि बढाइरहेकाले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण