आमनिर्वाचनपछि नयाँ सरकार बन्छ–प्रम
सोमबार, २४ जेठ २०७३, २२ : ०८
बनेपा - प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहो-याएका छन् ।
काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको स्पष्ट गरे । उनले भने ,“सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।”
विश्वविद्यालयका कुलपतिसमेत रहेका ओली र सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकले आव २०७३÷०७४ रु तीन अर्ब ३२ करोडको बजेट पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण