शुरु भयो युरोपेली फुटबलको महाकुम्भ : हेर्नुहोस् उद्घाटन समारोहका १३ तस्विर
शनिबार, २९ जेठ २०७३, ०८ : ३५
पेरिस – फ्रान्सको राष्ट्रिय रंगशाला, स्टाडे डे फ्रान्स,मा शुक्रबार राती भव्य समारोहबीच युरो २०१६ को उद्घाटन गरिएको छ ।
फ्रेन्च क्याब्रेको चर्चित क्यान–क्यान नृत्यदेखि ४८ वर्षीय फ्रेन्च डिजे डेभिड गुएटाको प्रस्तुतिले उद्घाटन समारोहलाई निकै रोचक बनाएको थियो । विभिन्न कलात्मक प्रदर्शनीले रंगशाला सप्तरंगी रंगहरुमा रंगिएको थियो ।
हेर्नुहोस् उक्त समारोहका केही झलकहरुः
तस्विर : एजेन्सीखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण