जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा
शनिबार, २९ जेठ २०७३, १२ : ४३
काठमाडौं–मनकामना गु्रप अन्र्तगतको प्रमुख उद्योग जस्मिन पेन्ट्सको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधि नवाङ्ग नर्वु शेर्पा (माईला) ले जेठ ६ गते सो झण्डा सगरमाथामा पु¥याएका हुन् । ‘नेपाली मनको नेपाली रङ्ग’को नारा सहित कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई पुर्व मेची देखि पश्चिम महाकाली सम्मका उपभोक्तामाझ पु¥याइरहेको कम्पनीले जनाएको छ । नेपालमै उत्पादन भएर पनि अन्तराष्ट्रिय बजारस“ग प्रतिस्पर्धा गर्न सफल रहेको र राष्ट्रको सम्वृद्धि र प्रगतिको लागि जस्मिन पेन्ट्सले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण