नयाँ शक्ति र फोरमबाट विप्लव माओवादीमा प्रबेश
शनिबार, २९ जेठ २०७३, १३ : ३२
डोटी–संघीय समाजबादी फोरम नेपालका कार्यबाहक डोटी अध्यक्ष श्रीचन्द्र श्रेष्ठ सहित जिल्ला कार्य समितिका ५ जना सदस्यहरु बिप्लव नेतृत्वको माओवादीमा प्रबेश गरेका छन् ।
कार्यबाहाक अध्यक्ष श्रेष्ठ संगै सह–सचिब कबिता श्रेष्ठ र अन्य ३ जना जिल्ला समितिका सदस्यहरु समेत विप्लव माओवादीमा प्रबेश गरेका छन् ।
यस्तै नयाँ शक्ति नेपालका डोटी जिल्ला बिद्यार्थि ईञ्चार्ज इन्चार्ज सुशिल मलासि सहित १५ जना युवा पनि बिप्लव माओबादिमा प्रबेस गरेका छन् । सञ्जय श्रेष्ठ निरज बोहरा स्याम रायमाझि गोरख खाति आर्यन बिक र बिपि बोहोरा लगायतका युवाहरु बिप्लव मोओवालदीमा प्रबेस गरेका हुन् ।
बाबुरामले कम्युनिष्ट बिचारधारा छोड्न थालेपछि आफुहरुले पार्टी परिबर्तन गरेको नयाँ शक्ति नेपालका डोटी जिल्ला बिद्यार्थी इन्चार्ज शुसिल मलासिले बताए । शुक्रबार बेलुका बिप्लब माओबादीको पार्टि कार्यालयमा भएको पार्टी प्रबेश कार्यक्रममा बिप्लब माओबादीका डोटी इन्चार्ज बिबेक कुमालले सबैलाई पार्टिमा स्वागत गरेको थिए । नब प्रबेशीहरुलाइ स्वागत गर्दे कुमालले सदरमुकाम क्षेत्रमा आफ्नो पार्टी अझै बलियो भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण