एसबीआई बैंकको अध्यक्षमा आचार्य
सोमबार, २० असार २०७३, १४ : ०३
काठमाडौ–नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कृष्ण प्रसाद आचार्य चुनिएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । कर्मचारी सञ्चय कोषका प्रशासक रहेका आचार्य कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका छन् । नेपाल एसविआई बैंकमा कर्मचारी सञ्चय कोषको १५.०३ प्रतिसत सेयर लगानी छ । यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण