फिरफिरेदेखि प्रश्नहरुको कारखानासम्म : मदन पुरस्कारका लागि छानिए ७ पुस्तक
मङ्गलबार, २१ असार २०७३, १५ : ०७
काठमाडौं – मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि प्रारम्भिक सात पुस्तकहरु छनौट गरेको छ । गुठीले बनाएको समितिले उक्त पुस्तकहरुको छनौट गरेको हो ।
गुठीले २०७२ सालदेखि पुरस्कारका लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट प्रारम्भिक छनौट गरी ‘श्रेष्ठ सूची’ तयार गरी सार्वजनिक गर्ने नीति-नियम गुठीले बनाएको हो । यिनै पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिनेछ।
मदन पुरस्कार गुठीबाट घोषणा गरिएका श्रेष्ठ सात पुस्तकहरू यस प्रकार छन्स्:
१) आमोई – भुवनहरी सिग्देल
२) ऐना – रामलाल जोशी
३) चीरहरण – नीलम कार्की निहारिका
४) निर्वाण – घनश्याम खड्का
५) प्रश्नहरूको कारखाना – सरिता तिवारी
६)फिरफिरे – बुद्धिसागर
७) सिमानाका रङ्ग सिमानाका तरङ्ग– दामोदर पुडासैनी ‘किशोर’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण