माछा पोखरीमा डुबेर मृत्यु
शनिबार, ०१ साउन २०७३, २२ : ००
झापा - झापाको गरामनीमा आज पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरामनी–२ निवासी ३४ वर्षीय लुखीराम सोरेन रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
स्थानीय चन्द्रबहादुर लिम्बूको माछापोखरीमा नुहाउन गएका सोरेनलाई स्थानीयवासीले पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण