वाइवाको ‘टेस्टी टेस्टी, दर चाहियो’ तीज गीत बजारमा
शुक्रबार, ०७ साउन २०७३, २१ : ५७
काठमाडौँ– मोडल तथा गायिका हिरामाया वाइवाको ‘टेस्टी टेस्टी दर चाहियो’ तिजको गिती एल्बम नेपाली बजारमा आएको छ ।
यसअघि हेर न गाँउ सहर लौ आइसक्यो खुशीको लहर, आगानैभरी सयपत्री फुल (सेलो), पल्कियो केटो पल्कियो र विभिन्न तिज गीतलगायत आधा दर्जन गीति एल्बममा स्वर तथा मोडल गरिसकेकी वाइवाले पछिल्लो समय तिजको गित बजारमा ल्याएकी हुन् ।
विसं २०६७ सालदेखि उनी संगित क्षेत्रमा प्रवेश गरेकी हुन् । बच्चादेखि नै संगीत क्षेत्रमा सोख भएको बताउने वाइवा इच्छा र आएको अवसरलाई प्रयोग गर्नका लागि यस क्षेत्रमा प्रवेश गरेको बताउछिन् ।
उनी भन्छिन् , “मलाई पैसा कमाउनुभन्दा पनि इज्जत कमाउन यो क्षेत्रलाई उपयोग गरिरहेको छु पक्कै सफल हुन्छु भन्ने विश्वास छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण