राप्रपा नेपाल केन्द्रीय कमिटी बैठक मङ्गलबार
सोमबार, १० साउन २०७३, २३ : २७
काठमाडौँ – परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कमिटीको बैठक मङ्गलबारबाट सुरु हुने भएको छ ।
सरकारको बर्हिगमन र नयाँ सरकार गठनको समसामयिक राजनीति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रक्रियाबारे बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण