गुल्मीमा काँग्रेसले खाता खोल्यो, उपप्रमुखमा एमाले विजयी
शुक्रबार, १६ असार २०७४, २१ : १८
गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिकाको प्रमुख उपप्रमुखको पद बाँडिएको छ । प्रमुखमा काँग्रेस उम्मदेवार विजयी भएका छन् भने उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
चन्द्रकोट गाउँपालिका प्रमुखमा कांग्रेसका द्रोणबहादुर खत्री ३ हजार ५ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत प्राप्त गरे ।
उपप्रमुखमा भने एमालेकी राधिका अर्याल ३ हजार ४ सय ६७ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी भगवती अर्यालले ३ हजार ३ सय ४९ मत ल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण