राष्ट्रिय भाउजुदेखि राष्ट्रिय अचारसम्मः नेपालका केही रोचक राष्ट्रिय कुराहरु (भिडियोसहित)
आइतबार, १२ भदौ २०७३, १३ : ३५
र्यान्डम नेपालीले लगभग १० दिनअघि एउटा भिडियो पोष्ट गरेको छ । जसमा नेपालका राष्ट्रिय कुराहरु उल्लेख गरिएको छ । र यो भिडियो निकै रोचक र हाँस्यास्पद छ । यहाँ दिइएका राष्ट्रिय कुराहरुमध्ये राष्ट्रिय अचार, राष्ट्रिय खेल र राष्ट्रिय काम निकै रोचक छन् । यसका साथै स्वस्तिमा खड्कालाई राष्ट्रिय भाउजुको उपाधि दिनुको पछाडिको कारण पनि निकै अचम्मको छ । हेरौं भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण