कट्रिना कैफको नयाँ फिल्ममा सेन्सर बोर्डको कैंची, मनपराएनन् उनले ‘ब्रा’ लगाएको दृश्य
मङ्गलबार, १४ भदौ २०७३, ०९ : ३०
बलिउडकी ‘बार्बी गर्ल’ भनेर चिनिने कट्रिना कैफको नयाँ फिल्ममाथि सेन्सर बोर्डले आपत्ति जनाएको छ । कट्रिना र सिद्धार्थ मल्होत्राको फिल्म ‘बार बार देखो’ मा बोर्डले कैंची चलाएको छ ।
स्रोतका अनुसार यो फिल्ममा सेन्सर बोर्डले सविता आन्टिको कार्टुन क्यारेक्टरको रिफरेन्स सिन र कट्रिनाले ब्रा लगाएको दृश्यलाई हटाउनको लागि आदेश दिएको छ । दुबै दृश्य हटाइसकेपछि मात्र सेन्सर बोर्डले फिल्मलाई यूए सर्टिफिकेट दिएको छ । फिल्मका निर्देशक नित्या मेहरा सेन्सर बोर्डको यस्तो आदेशले रुष्ट छन् ।
कट्रिना कैफको फिल्ममा सेन्सर बोर्डले कैंची चलाएको यो पहिलो घटना भने होइन । योभन्दा पहिले बोर्डले ‘उड्ता पंजाब’ का थुप्रै दृश्यमाथि आपत्ति जनाएपछि निकै बबाल भएको थियो । यही कारणले बोर्डका अध्यक्ष पहलाज निलहानीमा विभिन्न प्रश्नहरु तेस्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण