एकै झट्कामा सखाप भए ३०० बढी मृग
मङ्गलबार, १४ भदौ २०७३, १४ : ४१
नर्वेको नेशनल पार्कमा गत शुक्रबार चट्याङ पर्दा एकैपटक कम्तीमा ३२३ मृगको मृत्यु भएको छ ।
प्रतिकुल मौसममा मृगहरु एउटै समूहमा बस्ने भएका कारण एउटै घटनामा यति धेरै मृगको मृत्यु भएको हो । उक्त चट्याङका कारण ७० वटा बाछाहरुको पनि मृत्यु भएको छ ।
नर्वेको सबैभन्दा ठूलो मानिने उक्त पार्क १० देखि ११ हजार मृगको बासस्थान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण