चन्द्रमामा पाइला टेकेका अन्तरिक्षयात्री नेपालमा अवतरण
सोमबार, २० भदौ २०७३, १४ : ०३
काठमाडौं । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने दुई अन्तरिक्षयात्रीमध्येका एक डा. बज एल्ड्रिन आफ्नो पाँच दिने भ्रमणका लागि नेपाल प्रस्थान गरेका छन् ।
फ्लाई दुबाईमार्फत आइतबार राती ११ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुगेका बजले कहिले पनि नआएको देश, नेपालमा आइपुग्दा निकै खुसी भएको बताए ।
उनको स्वागतका लागि विमानस्थलमा सगरमाथा विज्ञान केन्द्रका प्रतिनिधी पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण