शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

पेटमा पुगेपछि औषधी के हुन्छ ? हेर्नुहोस् भिडियोमा

सोमबार, ११ पुस २०७३, १४ : ४८
सोमबार, ११ पुस २०७३

भनिन्छ, विवाह र औषधी समयमा नपाए गड्बडी हुन्छ । विवाहले तपाईंको जीवनमा के भिन्नता ल्याउँछ त्यो आफ्नो आँखाले देख्न सक्नुहुन्छ तर औषधीले तपाईंको पेटमा गएर के गर्छ ? त्यो सायद कसैले पनि देख्नुभएको छैन ।

हेर्दा ठोस्, यस्ता औषधीहरु तपाईंको शरिरभित्र पुगेपछि आफ्नो काम गर्न सुरु गर्छ । केही सेकेन्डमा नै ठोस् देखिने यस्तो चक्की तपाईंको शरिरमा पूर्ण रुपमा घोलिने गर्दछ । यो प्रक्रियापछि सुरु हुन्छ वास्तविक औषधीको काम जुन तपाईंको हरेक रोगको उपचार गर्दछ ।

यो पूरा प्रक्रियालाई देखाउनका लागि एक्सप्लोरिष्ट नामको संस्थाले एक भिडियो बनाएको छ जुन हेरेपछि थाहा हुन्छ, औषधीले पेटमा गएपछि कस्तो काम गर्ने रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप