बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

स्यालको आहारा (फोटोफिचर)

मङ्गलबार, २६ पुस २०७३, १५ : ३४
मङ्गलबार, २६ पुस २०७३
दक्षिण अफ्रिका – जंगलको जीवन निकै संघर्षपूर्ण हुन्छ । बाँच्नका लागि त्यहाँ जनवारहरुले अर्को जनवारलाई आहरा बनाउनुपर्ने हुन्छ । तर, कसैको शिकार गर्न त्यति सजिलो भने छैन । केही समयअघि एउटा स्यालले आहारा पक्रन गरेको संघर्षलाई एक व्यक्तिले आफ्नो क्यामारा कैद गरेका छन् । ५१ वर्षीय जोहान बर्नाड आफ्नो परिवारका साथ कगालागाडी ट्रान्सफ्रन्टियर पार्कमा पुगेका थिए । त्यतिबेला उनले यी तस्विरहरु कैद गरेका हुन् । तस्विरमा स्यालले ढुकुरलाई पक्रेर शिकार बनाउन खोजेको संघर्ष देख्न सकिन्छ । लामो समयपछि अन्ततः उक्त स्याल एउटा ढुकुरलाई शिकार बनाउन सफल हुन्छन् । हेरौँ तस्विरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप