सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन सवैभन्दा खतरनाक १० सेल्फी (तस्वीर)

बुधबार, ०५ माघ २०७३, १२ : ५२
बुधबार, ०५ माघ २०७३
1–बाटर फलको मुहानमा खतरनाक सेल्फी 2–एक महिलाले सेल्फी लिनका लागि धेरै उचाईबाट पानीमा हाम फालिन । 3–जेम्स क्रोलेट हनिमुनमा थिए । आफ्नो घर फर्कने तयारीमा थिए । समुन्द्रमा सेल्फी लिने विचार आयो । सेल्फी लिदालिदै शार्कको हमलामा परे । पछि धेरै रगत बगेर उनको मृत्यु भयो । 4–जस्टिनले अस्टेलियमा उटसँग सेल्फी लिन खोजे । उटले उनलाई टोक्यो । उनी बालबाल बाँचे । 5–झीनिया इग्नाटयेवा जमीन भन्दा धेरै उचाईमा रहेको रेल्वे पुलबाट सेल्फी लिन खोजिन । फोटो लिनपूर्व नै सन्तुलन गुमाइन र उनको मृत्य भयो । 6-अष्ट्रेलियाका यी व्यक्तिले टोरनेडोमा गएर सेल्फी लिने मन बनाए । तर, अचानक तुफान आयो । बालबाल बचे । 7-यी व्यक्तिले समुन्द्रमा सेल्फी लिएका थिए । अचानक शार्क आयो । केही उचाईमा रहेकाले यी व्यक्ति बचे । 8-यी पेरुका यूवाले रेललाइनकै नजिक एक सेल्पी लिएका थिए । त्यत्तिकैमा रेल आयो । रेलका कन्डेक्टरले उनको कपालमै समातेर हटाए । नत्र उनी ठाँउको ठाँउ ज्यान गुमाउथे । 9-यी व्यक्तिले शेरको मुखमा हात राखेर सेल्फी लिएका छन् । 10–यी व्यक्ति गोहीको मुखमा आफ्नो टाउको राखेर सेल्फी लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप