सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

तपाईं यी ट्वाइलेटमा पस्नुभयो भने ....(हेर्नुहोस्, १३ अनौठा तस्वीर)

बुधबार, ०५ माघ २०७३, १३ : २२
बुधबार, ०५ माघ २०७३
आजकल सोसल मिडियामा संसारका अचम्म लाग्दा ट्वाइलेटका तस्वीर सार्वजनिक भएका छन् । तपाईंले यस्ता ट्वाइलेट यस अघि देख्नुभएको छैन होला । हेनुहोस्, अनौठा ट्वाइलेट । कुनै ट्वाइलेटको डिजाइन अनौठो छ, त कोही हेर्दा नै अमच्च लाग्दा । कतिपय तस्वीर जापानका हुन भने कतिपय स्वीजरल्यान्डका । ती बाहेक अन्य देशका ट्वाइलेटका तस्वीर पनि यहाँ छन् ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप