गोर्खाजको हकप्रद शेयर निष्कासन बिक्री प्रबन्धकमा एनआइबिएल नियुक्त
सोमबार, १० माघ २०७३, ०६ : ०४
काठमाडौँ – गोर्खाज फाइनान्सले २२ औं वार्षिक साधारण सभाबाट पारीत २ बराबर १ शेयरको हकप्रद शेयर निष्कासनका लागी एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
उक्त सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार राई तथा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले प्रतिशेयर रु.१०० का दरले २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
-
सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण