समीक्षाको गीत ‘देशै छोडेर’मा रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा
सोमबार, ०१ असार २०८३, ११ : ४९
सारांश
- गायिका समीक्षा अधिकारी र विक्रम सुनारको स्वर रहेको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक भएको छ ।
- यो गीतले मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र अवसरको अभावका कारण विदेशिने नेपालीको पीडालाई समेटेको छ ।
- गीतको शब्द, संगीत तथा एरेन्ज भुवन बिकले गरेका हुन् भने भिडियोमा भुवन बिक र अनिता नेपालको अभिनय छ ।
काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारी र विक्रम सुनारको स्वर रहेको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक गरिएको छ ।
मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र अवसरको अभावका कारण भबिश्यको चिन्ता गर्दै रोजगारीका लागि बिदेसिनेको लर्काे दैनिक देख्न सकिन्छ ।
त्यसरी बिदेसिने र उनीहरुको परिवारको पीडा समेटिएको गीतको शब्द, संगीत तथा एरेन्ज भुवन बिकले तयार गरेका हुन् ।
गीतको भिडियोमा भुवन बिक र अनिता नेपालको अभिनय छ । गोविन्द विवशको निर्देशन रहेको भिडियोलाई सौगात थापाले छायांकन गरेका हुन् । असिमचन्द्र विश्वकर्माको सम्पादन रहेको भिडियो विक्रम सुनारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण