यी तस्बिर हेरेर तपाईंले आफ्नो आँखामा विश्वास गर्नु हुनेछैन
बिहीबार, १३ माघ २०७३, १२ : ३९
फोटोग्राफर एउटा यस्ता व्यक्ति हुन् जसले आफ्नो वरिपरिका सबै कुरामा नजर डुलाइरहेको हुन्छ । ऊ एउटा यस्तो आशावादी व्यक्ति हुन् जो भयानक परिस्थितीहरुमा पनि एउटा फोटो स्टोरी देखाउँछन् । र उनको यो चुनौतीमा एउटा कुराले सधैं उनको साथ दिइरहेको हुन्छ, त्यो हो प्रकृति । यहाँ हामी यस्ता केही तस्बिरहरु देखाउँदै छौं जसले प्रकृतिले आफू भित्र कतिवटा अनुहार लिएर बसेको छ भन्ने कुरा देखाउँछ र एक फोटोग्राफरले कसरी उनको अनुभवी नजर हाम्रो अगाडि पस्कन्छन् ।
[caption id="attachment_111954" align="alignleft" width="650"] San Francisco covered in fog.[/caption] [caption id="attachment_111957" align="alignleft" width="650"] Jacob’s Well, Texas Hills City यी दुई बच्चा प्रकृतिको काखमा बसेको ज्याकब्स वेलमा आफ्नो जीवनको सबैभन्दा रोमाञ्चक पलको अनुभव प्राप्त गर्ने क्रममा छन् – आफ्नो जीवनको केही पर्वाह नगरी । यो ठाउँलाई पृथ्वीको सबैभन्दा राम्रो स्थानमध्येको एक मानिन्छ ।[/caption] [caption id="attachment_111958" align="alignleft" width="650"] Zhangjiajie National Forest Park, Republic of china[/caption] [caption id="attachment_111959" align="alignleft" width="650"] bamboo forest in japan.[/caption] [caption id="attachment_111960" align="alignleft" width="650"] the Hang Sơn Đoòng, in Vietnam. भियतनाम स्थित गुफा.[/caption]खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण