सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आमाको पेटभित्र आफूलाई नै कुटिरहेको देखिए शिशु, अल्ट्रासाउण्डमा देखियो यस्तो

मङ्गलबार, १८ माघ २०७३, १५ : ५१
मङ्गलबार, १८ माघ २०७३
नजन्मिँदै यी  शिशुले आफ्ना आमा बुवालाई तनावमा पारिदिए जब उनले आफूले आफैंलाई टाउको बेस्सरी हिर्काए । यो भिडियो युट्युबमा सन् २०१६ को फेब्रुअरी ८ तारिखमा राखिएको हो जसलाई साढे चार लाखभन्दा बढि मानिसले हेरिसकेका छन् । हेरौं भिडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप