निकै दुर्लभ यो कुखुराको प्वाँखमात्र होइन, भित्री अंग, हड्डीसमेत कालो (फोटो)
शनिबार, २२ माघ २०७३, १० : ५९
आयाम सेमानी नाम दिइएको यो कुखुरा इन्डोनेसियामा मात्र नभई संसारभरीको रहस्यमयी प्रजातीको रुपमा उभिएको छ ।
यो निकै दुर्लभ कुखुराको टाउकोदेखि खुट्टासम्मको हरेक अंग कालो छ । यो कुखुराको बाहिरी अंग मात्र नभई भित्रि अंग र हड्डीसमेत कालो छ । फिब्रोमेलानोसिसका कारण यो कुखुराको तन्तुमा अतिरिक्त मेलानिन उत्पादन हुन्छ जसले कुनै हानी नगरी कुखुरालाई पूर्ण रुपमा कालो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण