गोहीको मुखभित्रबाट जेब्राको टाउको देखिँदाका अद्भूत पल (फोटोफिचर)
बुधबार, २६ माघ २०७३, १३ : १०
एक फोटोग्राफरले गोहीको मुखभित्र जेब्राको टाउको निस्किरहेको निकै डरलाग्दो तस्बिरलाई आफ्नो क्यामराको लेन्सभित्र अटाएका छन् ।
केन्याको मसाई मारा नेशनल रिजर्भमा एउटा गोहीले आफू बराबरको जेब्रा खाएपछि गोहीको शरिर फुलेर अझै भयानक देखिएको छ ।
मुखभित्रबाट निस्किएको जेब्राको टाउकोलाई उक्त गोहीले अर्को गोहीसँग बचाउन कसरत गरिरहेको देख्न सकिन्छ ।
फोटोग्राफर सब्रामानियन श्रीधरणले यी तस्बिर खिचेपछि प्रकृतिको प्रक्रियालाई सबैले स्विकार गर्नैपर्ने बताएका छन् ।
हेरौं तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण