छोड्नुहोस् यी १० खाना, नत्र हुनुहुनेछ ‘काली’
अमेरिकी एकेडेमी अफ डर्मेटोलोजीको अनुसन्धान अनुसार अस्वस्थकर खानाले छालाको तन्तुलाई नोक्सानी पुर्याएर कालो बनाउन सक्छ जसका कारण तपाईं काली देखिने सम्भावना रहन्छ । त्यसकारण डाइट एक्सपर्टले तपाईंलाई यस्ता खानेकुराबाट बच्ने सल्लाह दिन्छन् । आज त्यही १० खानेकुराबारे चर्चा हुँदैछ ।
सेतो पाउरोटीः
यसले इन्सुलिनको स्तरमा वृद्धि हुन्छ जसका कारण छालामा तेलको उत्पादनमा वृद्धि आउँछ जसले तपाईंलाई काली बनाउँछ ।
मसालेदार खानेकुराः
यसले शरिरको तापक्रममा वृद्धि गर्छ जसले रक्त नली फैलने गर्दछ र तपाईंको छालाको रङ कालो हुन थाल्छ ।
पेय पदार्थः
यसमा चिनीको मात्रा अत्यधिक हुन्छ र स्वस्थ छालाका लागि आवश्यक फाइबर हुँदैन । यसले रक्तसंचार कम हुन्छ र छालाको टिस्युजस्तो इलास्टिनमा खराबी आउँछ जसले अनुहारको रंग कालो बनाइदिन्छ ।
चिनीः
यसले रगतमा चीनीको मात्रा बढाउँछ जसले छालाको टिस्युजस्तो कोलेजन खराब हुन थाल्छ र अनुहार कालो हुन थाल्छ ।
कफीः
यसमा पाइने क्याफिनले स्ट्रेस हर्मोनजस्तो कार्टिसोलको स्तर बढाउँछ र छाला बिग्रिन थाल्छ जसले अनुराधको रङ कालो बनाइदिन्छ ।
सुन्तलाको जुसः
यसमा फाइबर हुँदैन जसले रक्त संचार कम हुन थाल्छ । यसले छाला कालो हुन थाल्छ ।
मदिराः
यो डाइयुरेटिक हुन्छ । मदिरा पिउँदा धेरै पिसाब आउँछ र शरिरमा पानीको कमी हुनथाल्छ । यसले छालाको टिस्यु हानी गर्दछ र अनुहारको छाला कालो हुन थाल्छ ।
तारेको खानेकुराः
यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्त संचार कम हुन्छ जसका कारण छालाले पर्याप्त अक्सिजन पाउँदैन । यसो हुँदा छालाको टिस्यु कमजोर हुन्छ र रंग कालो हुन्छ ।
सी फुडः
यसमा आयोडिनको मात्रा अत्यधिक हुन्छ । यो धेरै खाँदा छालाको प्वाल बन्द हुन थाल्छ जसले अनुहारको रंग कम हुन्छ ।
दुधः
यसमा ६० भिन्न प्रकारको हर्मोन हुन्छ जसले इन्सुलिनको मात्रा ३ सय प्रतिशतसम्म बढाउन सक्छ । यसले छालाको टिस्यु खराब पार्नुका साथै छालाको रङ कालो हुन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण