मिर्गौला जोगाउन यसो गरौँ
मङ्गलबार, ०८ चैत २०७३, ११ : ५८
डा. पुकारचन्द्र श्रेष्ठ, कार्यकारी निर्देशक, मानवअंग प्रत्यारोपण केन्द्र
उच्च रक्तचाप, मधुमेह, असन्तुलित खानपान र अव्यवस्थित जीवनशैली मिर्गौलारोग लाग्ने मुख्य कारण हुन् । त्यसैले सन्तुलित जीवनशैली अपनाउनुपर्छ ।
कम्तीमा वर्षमा एकपटक रगत र पिसाब जाँच गरेर मिर्गौलाको अवस्था बुझिराख्नुपर्छ ।
खाना खाएलगत्तै सुत्नु राम्रो हुँदैन । खाना आएको आधा घन्टापछि १५ मिनेट सामान्य हिँडडुल गर्नु उपयुक्त हुन्छ ।
बिहान ब्रस नगरी एक गिलास पानी पिउनु लाभदायी हुन्छ । दूधचिया राम्रो मानिँदैन । दिनमा कम्तीमा दुई लिटर पिसाब फेर्ने गरी पानी या झोल पदार्थ सेवन गर्नुपर्छ ।
सामान्य तौल भएका मानिसभन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चारगुना धेरै हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण