यो हो भोजन गर्ने सही तरिका
बुधबार, १६ चैत २०७३, ११ : ०३
डा. लोचन कार्की
कन्सल्ट्यान्ट फिजिसियन
बहान उठेलगत्तै दूधचिया सकेसम्म नखानु नै राम्रो हुन्छ । कालो चियामै चित्त बुझाउनु स्वास्थ्यका लागि उत्तम हो । मौसमअनुसार उपलब्ध हल्का फलफूल ब्रेकफास्ट गर्ने ।
बिहानको खाना हल्का खाएकै राम्रो हुन्छ । ‘रिभर्स डाइटिङ’ गर्ने अर्थात् भात कम र तरकारी बढी खाने । कम भातले पेट अघाउँदैन भने तरकारी बढी खाने, सलादमा जोड गर्ने ।
दिउँसो डाइटयुक्त हल्का खाजा खाने । माछा, मासु, अन्डाजस्ता क्यालोरीयुक्त खाना यतिवेला खानु राम्रो हुन्छ । एकैपटक धेरै खाने बानी राम्रो होइन । बरु, पटक–पटक गरेर थोरै–थोरै खाने ।
बेलुका हल्का खाना खानु राम्रो हुन्छ । क्यालोरीयुक्त खाना नखाने । ७ बजेभित्र खाना खाइसकेमा स्वास्थ्य निकै राम्रो हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण