जनकपुरको राम मन्दिर जिर्णेद्धार सुरु
शनिबार, २३ वैशाख २०७४, १४ : ०९
जनकपुरधाम, बैशाख २३–ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरमा रहेको पुरातात्विक महत्वको राम मन्दिर र जगमोहन मन्दिरको जिर्णेद्धार कार्य सुरु गरिएको छ ।
धार्मिक महत्वको रुपमा रहेको जनकपुरको राम मन्दिरको निर्माण तात्कालिन समयमा अमरसिंह थापाले गरेका थिए । त्यसयता मन्दिरको जिर्णोद्धार भएको थिएन । अहिले पुरात्वत विभाग र गुठि संस्थानको संयुक्त पहलमा मन्दिरको जिर्णोद्धार कार्य सुरु गरिएको हो । करिब ६० लाखको लागतमा असार मसान्त सम्म सक्ने गरि जिर्णोद्धार भईरहेको गुठि संस्थान जनकपुरले जनाएको छ ।
हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको राम र जगमोहन मन्दिर जनकपुरको सबै भन्दा पुराना मन्दिरहरु मध्य पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण