शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सन्नी लियोनले सुटिङको निकै सेक्सी फोटो गरिन् सेयर

शनिबार, २३ वैशाख २०७४, १५ : १०
शनिबार, २३ वैशाख २०७४
एजेन्सी बैशाख २३ – बलिउडकी चर्चित र हट नायिका सन्नी लियोनको हरेक तस्बिर चर्चाको विषय बन्ने गर्दछ । सन्नी आजकाल सुटिङमा व्यस्त छिन् र उनले सुटिङको आफ्ना केही हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छिन् । यी तस्बिरमा सन्नी लियोनको हातमा क्यामरा छ र उनले फोटोको क्याप्सन दिएकी छिन्, ‘’ सन्नी धेरैजसो सोसल मिडियामा हट तस्बिर सार्वजनिक गरेका कारण चर्चामा रहन्छिन् । कण्डमको विज्ञापनमा भएको थियो विवाद केही समय अघि सन्नी लियोनको कण्डमको विज्ञापनमा विवाद भएको थियो । रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विंगले सन्नी लियोनको कण्डमको विज्ञापन विरुद्ध प्रदर्शन गरेको थियो । आरपीआईको महिला शाखाकी सचिव शीला गांगुर्देले यस्तो प्रकारको विज्ञापन देखेर महिलाले लज्जाको महसुस गर्ने भन्दै यसले निकै अश्लिल सन्देश दिने दाबी गरिन् । उनले यस्तो प्रकारको विज्ञापनमा रोक लगाउनुपर्ने पनि माग राखिन् । सन्नीले भनिन्, ‘यसमा के गलत छ ?’ महिलाको विरोधमा सन्नीले यदि उनले केही गलत गरिरहेकी छिन् भने सरकारले त्यसलाई रोक लगाउन सक्छ भन्दै आफ्नो बचाउ गरिन् । नागरिकका लागि के सही छ, त्यो सबै कुरा सरकारलाई थाहा भएको पनि उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप