दुई गाडी पाइप र चामल वाइसिएलको कब्जामा
शनिबार, २३ वैशाख २०७४, १६ : ३६
हेमन्त केसी
वैशाख , बैशाख २३–आशन्न ३१ वैशाखमा हुँन गईरहेको चुनावलाई प्रभावित पर्ने उदेश्यले दुई गाडीमा ल्याईएको आशंकामा चामल र पाईप वाईसियलले कव्जा लिएको वताएको छ ।
जिल्लाको शिवालय गाउँपालिका वडा नं १ मोर्कमा नेपाली कांग्रेसको झण्डा फरफराउदै दुई गाडी पाईप र चामल ल्याएको थाहा पाएपछि आफुहरुले कव्जामा लिएको वाईसिएल अध्यक्ष राकेश पुनले जानकारी दिए ।
शिवालय गाउँपालिकाको वडा नं १ र २ का मतदातालाई आफुतिर तान्नाका लागि निर्वाचन आचारसंहिताको धज्जी उडाउदै यस्तो कार्य गरिएकाले कव्जामा लिन परेको वाईसिएलको आरोप छ । यो विषयमा नेपाली कांग्रेस शिवालय गाउँपालिकाका उम्मेदवार खडक विसी संग सम्र्पक गर्न खोज्दा सम्पर्क हुँन सकेको छैन् ।
सांसद राविजविक्रम शाहको समेत संग्लनता रहेको वाईसिएलले आरोप लगाएको छ । अघि पछि विकास निर्माणका काम नगर्ने तर चुनावको मुखैमा आएर पाईप र चामललको लोभ देखाई भोट किन्न खोजेको वाईसिएलले आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण