शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनको व्याथा कोर्दै गायक प्रमोद खरेल

मङ्गलबार, २६ वैशाख २०७४, ११ : २०
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६ । गायक प्रमोद खरेलको नयाँ गीत ‘मेरो मनको व्याथा कोर्दै छु..’ सार्वजनिक भएको छ । जातेम्बा शेर्पाको ‘कर्म’ एल्वम भित्र रहेको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो । अस्मित लिम्बुको संगीत र कर्म शेर्पाको शब्द रहेको गीतको भिडियो अर्जुन खड्काले निर्देशन गरेका हुन् । शंकर, पृथ्वी, आयुषका अलवा जातेम्ब र अस्मित आफैँले पनि भिडियोमा अभिनय गरेका छन् । अस्मित लिम्बु पछिल्लो समयका राम्रा गायक पनि हुन् । उनले युवापुस्ता माँझ एक खालको चर्चा कमाएका छन् ।   https://www.youtube.com/watch?v=Zl1QFiE08OQ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप