आरएमएआई फ्लेम अवार्डमा लेमनलाई सर्वाधिक अवार्ड
मङ्गलबार, २६ वैशाख २०७४, ११ : ३९
काठमाडौं, वैशाख २६–अन्तर्राष्ट्रिय प्रतियोगीको सहभागिता भएको फ्लेम अवार्डस् २०१७ मा लेमन प्रालिले प्रतियोगिताकै सबैभन्दा धेरै ६ वटा अवार्ड जित्न सफल भएको छ । २ गोल्ड, २ काश्य र २ रजतका साथै लेमनका प्रबन्ध निर्देशक उज्जवल शाक्यलाई फ्लेम लिडरसिप अवार्डस् द्वारा सम्मानित गरिएको छ ।
कुनै पनि नेपाली एजेन्सीले हालसम्म अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अवार्ड मध्ये यो सबैभन्दा धेरै भएको जनाइएको छ । आरएमएआइ फ्लेम अवार्डस् २०१७ र फ्लेम लिडरसिप अवार्डस् एसियाकै उत्कृष्ट कर्पोरेट र व्यक्तिगत ग्रामिण मार्केटिङ्ग कार्यको पहिचान गर्छ । रमाइलो मनोरञ्जनात्मक साँझमा गतहप्ता न्यू दिल्लीमा यो अवार्ड घोषणा गरिएको थियो । प्रतियोगि भारत र एसियाली राष्ट्रहरुबाट सहभागी भएका थिए । प्रतियोगिलाई ४ वटा मापदण्ड मार्फत मूल्याकंन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण