शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालिका बलात्कार गर्ने ७ वर्षपछि पक्राउ

मङ्गलबार, २६ वैशाख २०७४, १३ : ४६
मङ्गलबार, २६ वैशाख २०७४
दाङ, बैशाख २६– ११ वर्षीया बालिका अपहरण गरेर फरार भएका दाङ तुल्सीपुर उप–महानगरपालिका–३ बस्ने रेशम राना पक्राउ परेका छन् । ३५ वर्षीय रानालाई सोही ठाउँ स्थित उनको ससुराली घरबाट सोमबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) धिरज प्रताप सिंहले जानकारी दिए । जिल्ला अदालत दाङको २०६७ साल असोज १८ गते रानालाई ४ बर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । अदालतको आदेशले उनलाई जेल चलान गरिएको एसपी सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप